Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतमा भवन भत्किँदा तीन मजदुरको मृत्यु

एजेन्सी । भारतको राजधानी दिल्लीको आजाद बजारमा एउटा निर्माणधीन चारतल्ले भवन भत्किंदा तीन मजदुरको मृत्यु भएको छ ।

भत्किएको भवनको भग्नावशेषमा पुरिएर तीन कामदारको मृत्यृ भएको हो ।

छ सात जना मजदुर अझै भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

बिहीबार बिहान भएको घटनाको उद्धार कार्य अहिले पनि जारी छ ।

आजाद बजार इलाकामा रहेको शीश महलको भवन निर्माणको काम भईरहँदा भवन अचानक भत्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077