Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय फिर्ता

    देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय फिर्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 915
    SHARES

    काठमाडौं । नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय फिर्ता लिएको छ ।

    शुक्रबार बसेको संघको कार्यसमिति बैठकले एक विज्ञप्ति जारी गर्दै हल बन्द गर्ने निर्णय फिर्ता लिएको हो ।



    बलिउड फिल्म ‘ब्रह्मास्त्र’ सेन्सर नभएपछि बिहीबारसम्म नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन। नेपाली फिल्मको टिकट बुकिङ खुला नभएपछि चौतर्फी विरोध भएको थियो ।



    व्यवसाय नै संकटमा परेको भन्दै संघले सोमबार हल बन्द गर्ने निर्णय थियो। शुक्रबार नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबीच भएको वार्तामा हल बन्द गर्ने निर्णय फिर्ता लिइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार