Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेमा फर्किए नेकपा एसका केन्द्रीय सदस्य चापागाईं

    एमालेमा फर्किए नेकपा एसका केन्द्रीय सदस्य चापागाईं

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 858
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवम् रुपन्देहीका नेता बालकृष्ण चापागाईं नेकपा एमालेमा फर्किएका छन् ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले चापागाईंलाई आइतवार बिहान टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।



    एमाले उपाध्यक्ष विष्णु प्रसाद पौडेलले चापागाईं मातृ पार्टी एमालेमा फर्किएको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा तस्वीर शेयर गरेर जानकारी दिएका छन् ।



    यसले रुपन्देही २ दाबी गर्दै आएको नेकपा एसलाई धक्का पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार