Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • महोत्तरीमा स्यालले टोकेर ४ जना घाइते

    महोत्तरीमा स्यालले टोकेर ४ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 795
    SHARES

    महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिका–६ मा स्यालले टोकेर चारजना गम्भीर घाइते भएका छन् ।

    घाइते हुनेमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार छन् ।



    एउटै स्यालले एकैपटक टोकेर चार जनालाई घाइते बनाएको हो ।



    सामान्यतः राति मात्रै गाउँ आसपास आउने स्याल दिउँसै गाउँमा पसेर मान्छेलाई टोक्न थाले पनि स्थानीयवासी त्रसित भएका छन् ।

    घाइते चार जनाकै जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार