Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक सकियो, भोलि दिउँसो अन्तिम बैठक बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सकिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेगरी आजको बैठक सकिएको घोषणा गरेका हुन् ।

दिउँसो ११ बजेबाट सुरू भएको आजको बैठकले पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको छ ।

भोलिको बैठक प्रतिनिधिसभाको अन्तिम बैठक हुनेछ । भोलि मध्यरात १२ बजेबाट चालू प्रतिनिधिसभाको आयु सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077