Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीनको पहिलो मङ्गल अन्वेषण अभियान सफल

    चीनको पहिलो मङ्गल अन्वेषण अभियान सफल

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 729
    SHARES

    एजेन्सी । चीनको पहिलो मङ्गल अन्वेषण अभियानले समृद्ध वैज्ञानिक परिणामहरू प्राप्त गरिरहेको छ ।

    चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार बिहीबारसम्म तियानवेन–१ आर्बिटरले ७८० दिनभन्दा बढी समयदेखि सामान्य रूपमा काम गरिरहेको छ भने रोभर झुरोङले मंगलग्रहको सतहमा एक हजार ९२१ मिटरको यात्रा गरेको छ।



    चीनको तियानवेन–१ प्रोबको आर्बिटर र रोभरले लक्षित वैज्ञानिक अन्वेषण मिसन पूरा गरेको छ र एक हजार ४८० गिगाबाइट कच्चा वैज्ञानिक तथ्याङ्क प्राप्त गरेको छ।



    तियानवेन–१ खोजमा एक आर्बिटर, एक ल्यान्डर र एक रोभर हुन्छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार