Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज गत कारोबार दिनभन्दा तोलामा चार सय रुपैयाँले घटेको छ ।

गत कारोबार दिन (आइतबार) छापावाल सुन तोलामा ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुन आज ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर कारोबार भइरहेको छ । चाँदी आज १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077