Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

औषधि व्यवस्था विभागले माग्यो करारमा कमर्चारी [सूचनासहित]

काठमाडौं । औषधि व्यवस्था विभागले करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ । विभागले पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर मागेको हो ।

औषधि व्यवस्था विभाग, विजुलीवजार काठमाडौंका लागि योग्यता पुगेका प्राविधिक कर्मचारी करारमा राख्नु पर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिनसक्ने विभागले जनाएको छ ।

मार्फेसी अधिकृत र फार्मेसी सुपरभाइजर पदमा आजबाट २१ दिनभित्र आवेदन दिन सकिनेछ ।

अधिकृत स्तरको पदको लागि २१ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको र सहायकस्तर पदको लागि १८ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077