Online Nepal
  • सोमबार, १४ जेष्ठ २०८१
  • ग्यास लिक भई घरमा आगलागी हुँदा कुर्मीकाे जलेर मृत्यु

    ग्यास लिक भई घरमा आगलागी हुँदा कुर्मीकाे जलेर मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 528
    SHARES

    फाइल तस्विर

    बारा । बारामा ग्यास लिक भई घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको कलैया नगरपालिका–२३ बस्ने ५० वर्षीया मिनादेवी कुर्मीको आफ्नै घरमा दूध तताउने क्रममा ग्यास लिक भई आगलागी हुँदा जलेर मृत्यु भएको हो ।



    जलेर गम्भीर घाइते भएकी उनलाई स्थानीय वीरगञ्ज मेडिकल अस्पताल लगिएको थियो ।



    त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा कुर्मीको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार