Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सेयर बजारमा ९.८३ अंकको गिरावट, कारोबार रकम ६५ करोडमा खुम्चियो

काठमाण्डौं । सेयर बजार बिहिबार घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से)का अनुसार आज सेयर बजार ९.८३ अंकले घटेको हो ।

आज नेप्से सूचक ९.८३ अंकले घटेर १८३८.९७ को बिन्दुमा बन्द भएको छ ।

कारोबारमा आएका २२९ कम्पनीका २५ लाख ४२ हजार ८ सय ९९ कित्ता सेयर खरिद बिक्रिबाट ६५ करोड ५७ लाख ५ हजार १६९ बराबरको कारोबार भएको छ ।

जस मध्ये नबिल बैंक लिमिटेडको २ करोड ५८ लाखको कारोबार भएको छ भने बोटर्स नेपालको २ करोड ४१ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077