Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

लामो तथा छोटो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण आजदेखि अनिवार्य

काठमाडौं । आइतबारदेखि लामो तथा छोटो दूरीका सवारी साधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ।

दशैंको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको गृह मन्त्रालयले जनाएको छ।

यान्त्रिक परीक्षणको व्यवस्थापन सम्बन्धित सवारी साधनको आधिकारिक बिक्रेता, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरुको समन्वयमा हुनेछ ।

दसैँको समयमा सम्भावित दुर्घटना रोक्ने उद्देश्यले सवारीसाधनको यान्त्रिक परीक्षण अनिवार्य गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077