Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • महिला बास्केटबलमा नेपाल माल्दिभ्ससँग पराजित

    महिला बास्केटबलमा नेपाल माल्दिभ्ससँग पराजित

    अनलाइन नेपाल
  • सोमबार, १० असोज २०७९
  • 735
    SHARES

    काठमाडौं । साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ ।

    माल्दिभ्सको मालेमा आइतवार राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्सदसँग नेपाल ५१–४७ ले पराजित भएको हो ।



    अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो ।



    प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलंका र भुटान सहभगी छन् । नेपालले आफ्नो दोस्रो खेल असोज ११ गते श्रीलंकासँग खेल्नेछ ।

    राउन्ड रोविनको अन्तिम खेलमा नेपालले भुटानसँग असोज १२ गते खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार