Jul 18 2026 | २०८३, श्रावण २ गते

18 Jul 2026 | शनिवार, श्रावण २ गते २०८३

शनिवार, श्रावण २ गते २०८३
images
images

मेस्सीको दुई गोलमा अर्जेन्टिनाको सानदार जित

काठमाडौं । लियोनल मेस्सीको दुई गोल प्रेरित अर्जेन्टिनाले जमैकासँगको मैत्रीपूर्ण खेलमा सहज जित निकालेको छ ।

बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले जमैकामाथि ३-० गोल अन्तरले पराजित गरको हो ।

अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सीले दुई गोल गरे । उनले खेलको ८६ औं र ८९ औं मिनेटमा गोल गरेका हुन् ।

यसअघि खेलको १३ औं मिनेटमा नै जुलियान अल्भारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077