Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जापानमा महिलाको औसत तलब पहिलोपटक ३० लाख

    जापानमा महिलाको औसत तलब पहिलोपटक ३० लाख

    अनलाइन नेपाल
  • बुधबार, १२ असोज २०७९
  • 930
    SHARES

    फाइल फोटो

    एजेन्सी । जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ ।

    जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर) पुगेको बुधबार सार्वजनिक सरकारी तथ्याङ्कमा जनाइएको छ ।



    राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन (३० हजार ६ सय १३ डलर) थियो ।



    जुन सन् २०२० को तुलनामा २.४ प्रतिशतले बढी हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार