Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दक्षिण अफ्रीकामाथि भारतको जीत

एजेन्सी । पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा घरेलु टोली भारतले दक्षिण अफ्रीकालाई पराजित गरेको छ ।

बुधवार राति भारतले दक्षिण अफ्रीकालाई ८ विकेटले हराएको हो ।

दक्षिण अफ्रीकाले दिएको १ सय ७ रनको लक्ष्य भारतले १६ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

जीतसँगै तीन खेलको सिरिजमा भारतले १(० को अग्रता बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077