Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • आठ वर्ष अघि निर्माण भएको जब्दीघाटको पुल बाढीले बगायो

    आठ वर्ष अघि निर्माण भएको जब्दीघाटको पुल बाढीले बगायो

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 813
    SHARES

    बर्दिया । अविरल वर्षापछि आएको बाढीले बबई नदीको जब्दीघाटको पुल बगाएको छ ।

    बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोड्ने पुल आठ वर्ष अघि निर्माण भएको पुल बाढीले बगाएको हो ।



    विसं २०७१ मा बबईमा आएको बाढीले उक्त पुलको बिच भागको पिलर धस्सिएपछि क्षतिग्रस्त भएको थियो ।



    केही दिनयताको लगातारको वर्षापछि बबई नदीको सतह बढ्ने क्रममा क्षतिग्रस्त बनेको पुलको बिच भागको स्पान, स्पर पिलर बगाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार