Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

काठमाडौं-४ मा राजन भट्टराईले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका नेता राजन भट्टराईले प्रतिनिधिसभातर्फ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ता गराएका छन् ।

भट्टराई बूढानीलकण्ठस्थित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

२०७४ सालको निर्वाचनमा पनि उम्मेदवार बनेका भट्टराईलाई कांग्रेसका गगन थापाले हराएका थिए ।

यो पटक पनि थापा गठबन्धनका तर्फबाट सोही क्षेत्रमा उम्मेदवारी दिँदैछन् । केहीबेरमा थापा पनि उम्मेदवारी दर्ता गर्न जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077