Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

३० कर्मचारीको बढुवा गर्दै न्याय सेवा आयोग [सूचनासहित]

काठमाडौं । न्याय सेवा आयोगले नेपाल न्याय सेवा, न्याय, कानून र सरकारी वकील समूहको राजपत्रांकित प्रथम र द्वितीय श्रेणीमा रिक्त पदहरूमा कर्मचारीहरूको बढुवा गर्ने भएको छ ।

आयोगले जेष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकनको आधारमा बढुवाद्वारा पद पूर्ति गर्न बुधवार सूचना जारी गरेको छ ।

आयोगले विभिन्न पदमा ३० जना कर्मचारीहरूको बढुवा गर्ने सूचनामा उल्लेख गरेको छ ।

बढुवाका लागि न्यूनतम सेवा अवधि पुगेको र शैक्षिक योग्यता पुग्ने सम्भाव्य उम्मेदवारहरूले ३५ दिनभित्र दरखास्थ दिन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077