Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : सिटीमाथि लिभरपुलको जीत

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले सिटीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

यस जीतसँगै लिभरपुलले ९ खेलमा १३ अंक जोडेको छ ।

लिभरपुल आठौं स्थानमा रहेको छ ।

सिटी १० खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077