Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको एल क्लासिको भिडन्तमा रियल मड्रिड विजयी भएको छ ।

गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

जीतसँगै रियलले ९ खेलमा २५ अंक जोडेको छ ।

रियल शीर्ष स्थानमा रहेको छ । बार्सिलोना २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077