Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मल्लिकार्जुन खड्गे बने भारतीय कांग्रेसको नयाँ अध्यक्ष

    मल्लिकार्जुन खड्गे बने भारतीय कांग्रेसको नयाँ अध्यक्ष

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । भारतीय कांग्रेसको अध्यक्षमा मलिकार्जुन खड्गे निर्वाचित भएका छन् । बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार खड्गे ७८९७ मत ल्याएर विजयी भएका हुन्।

    उनका प्रतिस्पर्धी ६६ शशि थरूरले १०७२ मत मत ल्याएका थिए । ४१६ मत बदर भएका थिए। थरूरले हार स्वीकार्दै खड्गेलाई बधाई तथा शुभकामना दिएका छन्।



    खड्गेको जितसँगै भारतीय कंग्रेसको नेतृत्व गान्धी परिवारबाट बाहिर गएको छ। ८० वर्षीय खड्गेले अबको १८ महिनापछि हुने लोक सभा चुनावमा कंग्रेसलाई नेतृत्व गर्नेछन्।



    उनले पार्टीको पुनर्संरचना गर्ने मुद्दा अघि सारेका छन्। पार्टीका संरचनामा ५० मानिस ५० वर्षमुनिका राख्ने उनको योजना छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार