Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भारतीय प्रतिस्पर्धा आयोगले गुगललाई लगायो १३३७ करोड जरिवाना

    भारतीय प्रतिस्पर्धा आयोगले गुगललाई लगायो १३३७ करोड जरिवाना

    अनलाइन नेपाल
  • बिहिबार, ३ कार्तिक २०७९
  • 828
    SHARES

    एजेन्सी। भारतको प्रतिस्पर्धा आयोग (सीसीआई ले एन्ड्रोइड मोबाइल उपकरण बजारमा आफ्नो प्रभुत्वको दुरुपयोग गरेकोमा गुगललाई आज  1337.76 करोड डलर जरिवाना लगाएको छ।

    सीसीआईले गुगललाई तोकिएको समयसीमाभित्र काम गर्ने तरिकामा परिवर्तन गर्न पनि निर्देशन दिएको छ ।



    स्मार्ट मोबाइल फोनमा एप्लिकेसन र प्रोग्रामहरू चलाउन अपरेटिङ सिस्टम चाहिन्छ। एन्ड्रोइड अपरेटिङ सिस्टम गुगलले सन् २००५ मा अधिग्रहण गरेको थियो।



    सीआईसीले एन्ड्रोइड अपरेटिङ सिस्टम भएका मोबाइल फोनमा गुगलको आफ्नै सर्च एप, क्रोम ब्राउजर र युट्युब पहिले नै इन्स्टल भएको पत्ता लगाएको छ ।

    यसले गुगललाई बजारमा अन्य  भन्दा अनुचित फाइदा दिन्छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार