Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

२३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुईजना पक्राउ

एजेन्सी । भारतमा २३ किलो सुन र ११ लाख नगद लुटपाटमा संलग्न दुईजना पक्राउ परेका छन् ।

राजस्थानको उदयपुर जिल्लाको मणप्पुरम गोल्ड लोन कम्पनीबाट सुन र नगद चोरी गरेको आरोपमा उनीहरुलाई प्रहरीले शुक्रबार चितौडगढको निम्बहेराबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बिहारका राजकुमार कुमार र फुन्टुश कुमार रहेका छन् । उनीहरुमाथि सोधपुछ भइरहेको छ ।

तर, अहिलेसम्म लुटिएको सुन र नगद फेला परेको छैन । गत अगस्त २९ गते पाँचजनाको हतियारधारी समूहले यो घटना गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077