Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने एकीकृत समाजवादीको तयारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्दैछ ।

सोमबार पार्टीको केन्द्रीय कार्यालयमा नेकपा एकीकृत समाजवादीले घोषणा पत्र सार्वजनिक गर्न लागेको हो ।

सोमबार नै नेकपा माओवादी केन्द्र र राप्रपाले पनि घोषणापत्र सार्वजनिक गर्दैछन् ।

नेपाली कांग्रेसले शनिबार नै आफ्नो संकल्पपत्र सार्वजनिक गरिसकेको छ ।

आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077