Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । आज (मंगलबार) सुन र चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ ।

सोमबार तोलाको ९३ हजार रुपैयाँमा करोबार भएको सुन आज ९३ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार २१५ रुपैयाँमा करोबार भएको छ ।

सोमबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँमा करोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077