Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टी-२० विश्वकप : न्यूजिल्यान्ड इङल्यान्डसँग २० रनले पराजित

    टी-२० विश्वकप : न्यूजिल्यान्ड इङल्यान्डसँग २० रनले पराजित

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 759
    SHARES

    काठमाडौँ । जारी टी-२० विश्वकपमा ईङल्याण्डले न्यूजील्याण्डलाई पराजित गरेको छ ।

    मंगलबार सम्पन्न खेलमा ईङल्याण्डले न्यूजील्याण्डलाई २० रनले पराजित गरेको हो ।



    ब्रिस्वेन क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको इङल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रनको लक्ष्य न्यूजिल्यान्डसामु प्रस्तुत गरेको थियो ।



    इङ्ल्यान्डले दिएको लक्ष्य पछ्याएको न्यूजिल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १५९ रनमात्रै बनाउन सक्यो ।

    अब सुपर १२ को अन्तिम खेलमा न्यूजील्याण्डले आगामी शुक्रबार आयरल्याण्डसँग खेल्ने छ भने ईङल्याण्डले आगामी शनिबार श्रीलंकाविरुद्ध खेल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार