Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

'भेरिफाइड' ट्वीटर अकाउण्ट चलाउनेहरुले अब मासिक ८ डलर तिर्नुपर्ने

काठमाडौं । निलो टिकसहितको प्रमाणित ट्वीटर अकाउन्ट हुनेहरुले मासिक ८ डलरको शुल्क तिर्नुपर्ने भएको छ ।

यो जानकारी ट्वीटरका नयाँ मालिक एलन मस्कले दिएका हुन् ।

गत साता ट्वीटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको बताए ।

शुल्क तिर्ने सेवाग्राहीलाई सेवामा पनि प्राथमिकता हुने पनि उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077