Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राष्ट्रिय स्वतन्त्र पार्टीले भोली चुनावी घोषणापत्र सार्वजनिक गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीले भोली चुनावी घोषणापत्र सार्वजनिक गर्ने

    अनलाइन नेपाल
  • बुधबार, १६ कार्तिक २०७९
  • 699
    SHARES

    काठमाडौं । पहिलोपटक निर्वाचनमार्फत आफ्नो जनमत परीक्षणको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भोलि बिहीबार वाचा पत्र सार्वजनिक गर्ने भएको छ ।

    प्रज्ञा प्रतिष्ठानमा कमलादीमा एक कार्यक्रमकाबीच सभापति रवि लामिछानेको उपस्थितिमा वाचा पत्र सार्वजनिक गरिने सो पार्टीले जनाएको छ ।



    नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीहरुले यसअघि नै चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार