Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रास्वपाले भन्यो – सहकारी प्रकरणमा व्यक्ति केन्द्रित छानविन समितिको समर्थन गर्न सकिँदैन

    रास्वपाले भन्यो – सहकारी प्रकरणमा व्यक्ति केन्द्रित छानविन समितिको समर्थन गर्न सकिँदैन

    अनलाइन नेपाल
  • मंगलबार, २५ बैशाख २०८१
  • 240
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन आवश्यक नभएको निष्कर्ष निकालेको छ ।

    मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।



    रास्वपाले पार्टी सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणको छानविन गर्न कांग्रेसले उठाएको संसदीय छानविन समितिको आवश्यकता नै नभएको दाबी गरेको छ ।



    संसदीय दलको बैठकले समग्र सहकारीको समस्या समाधान गर्न तयार भएपनि व्यक्तिकेन्द्रित गरेर कांग्रेसले गरेको माग अस्वीकार गर्ने निर्णय गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार