Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • रास्वपाका मिलन लिम्बुले गरे उम्मेदवारी दर्ता

    रास्वपाका मिलन लिम्बुले गरे उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • शनिबार, २४ चैत्र २०८०
  • 255
    SHARES

    काठमाडौं । इलाम २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले उम्मेदवारी दर्ता गराएका छन्।

    रास्वपाका उपासभापति तथा श्रम मन्त्री डिपि अर्यालसहितको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेवदारी दर्ता गराएका हुन्।



    वैशाख १५ गते हुने उपनिर्वाचनको लागि अहिलेसम्म कांग्रेसबाट डम्बर खड्का, एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई,



    जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार