Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • इलाम-२ मा उम्मेदवारी घोषणा गर्दै रास्वपा, सम्बोधन गर्न रविसहित शीर्ष नेता इलाममा

    इलाम-२ मा उम्मेदवारी घोषणा गर्दै रास्वपा, सम्बोधन गर्न रविसहित शीर्ष नेता इलाममा

    अनलाइन नेपाल
  • शनिबार, १७ चैत्र २०८०
  • 747
    SHARES

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आज इलाम-२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्ने भएको छ ।

    रास्वपाले शनिबार दिउँसो १ बजे इलाम नगरपालिका-७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो ।



    रास्वपाले इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।



    उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह-प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रेहको छ ।

    आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार