Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा दुई घण्टा छलफल

    प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा दुई घण्टा छलफल

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 828
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    उनीहरूबीच बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।



    उनीहरुबीच करिब दुई घण्टा भेटवार्ता भएको बताइएको छ ।



    भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार