Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

    आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ ।

    बिहीबार बिहान ११ बजे राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा घोषणापत्र सार्वजनिक गर्न लागिउको हो ।



    पहिलोपटक आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भाग लिन लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणापत्र पनि पहिलोपटक नै ल्याउन लागेको हो ।



    पार्टी सभापति रवि लामिछानेले पार्टीको घोषणापत्र सार्वजनिक गर्नेछन् ।

    यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा एमाले, राप्रपा, लोसपा र जनमोर्चा लगायतका दलहरुले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार