Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बार्सिलोनाका डिफेण्डर जेरार्डद्वारा सन्यास घोषणा

    बार्सिलोनाका डिफेण्डर जेरार्डद्वारा सन्यास घोषणा

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 696
    SHARES

    एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका रक्षक जेरार्ड पिकेले फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्।

    शनिबार घरेलु मैदान नोउ क्यापमा अन्तिम खेल खेल्दै फुटबलबाट बिदा लिने पिकेले निर्णय लिएका हुन्।



    ३५ वर्षीय पिकेले बार्सिलोना र म्यानचेस्टर युनाइटेडको लागि व्यवसायिक फुटबल खेलेका छन्।



    पिकेले बिहीबार राति लगभग तीन मिनेटको भिडियो सार्वजनिक गर्दै फुटबल खेलबाट टाढा रहने बताएका थिए।

    बार्सिलोनाले ला लिगामा शनिबार अल्मेरियासँग खेल्दैछ। ‘मैले सधै भनेको छु। बार्सिलोनानै अन्तिम हुनेछ,’ पिकेले भनेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार