Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तान्जेनियाको भिक्टोरिया तालमा विमान दुर्घटना

एजेनसी । तान्जेनियामा एक विमान दुर्घटना भएको छ ।

बुकोबा विमानस्थल जाँदै गर्दा भिक्टोरिया तालमा विमान दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको विमानमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।

तर दुर्घटनास्थलबाट १५ जनाको सकुशल उद्धार भएको छ ।

उद्धार कार्य जारी रहेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको तान्जेनियन सञ्चार माध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077