Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • स्वास्थ्य मन्त्रालयले भन्यो – निर्वाचनको भीडभाडमा कोरोनाको नयाँ भेरियन्ट फैलिन सक्छ, सावधानी अपनाउनु

    स्वास्थ्य मन्त्रालयले भन्यो – निर्वाचनको भीडभाडमा कोरोनाको नयाँ भेरियन्ट फैलिन सक्छ, सावधानी अपनाउनु

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 936
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

    मन्त्रालयले कोभिड-१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्वाचन केन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड–१९ को संक्रमण दर बढ्नसक्ने जनाउको छ ।



    देशमा कोभिड संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको मन्त्रालयको भनाई छ ।

    भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउनु जरुरी रहेको मन्त्रालयले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार