Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बीमा प्राधिकरणद्धारा लिखित परीक्षाको नतिजा सार्वजनिक, को-को भए पास ?

    बीमा प्राधिकरणद्धारा लिखित परीक्षाको नतिजा सार्वजनिक, को-को भए पास ?

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 840
    SHARES

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    प्राधिकरणले विभिन्न पदमा विभिन्न समयमा सञ्चालन गरेको लिखित परीक्षाको बुधवार नतिजा प्रकाशन गरेको हो ।



    बीमा प्राधिकरण तत्कालिन बीमा समिति हो ।



    मंगलवारमात्रै समिति प्राधिकरणमा रुपान्तरण भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार