Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्‍युठानमा कांग्रेस वीपी र जसपाले सूर्य थापालाई समर्थन गर्ने

प्युठान । प्युठानमा जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेस बीपीले नेकपा एमालेलाई समर्थन गर्ने भएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्‍य तथा प्रदेशसभा सदस्‍य निर्वाचनमा यी दुई दलले सघाउने भएपछि एमाले उम्मेदवार सूर्य थापालाई सहज भएको छ।

नेकपा एमालेका जिल्ला अध्‍यक्ष विजयराज विष्ट, कांग्रेस बीपीका जिल्ला सभापति बलबहादुर महतारा र जनता समाजवादीका जिल्ला अध्‍यक्ष श्रीराम पोखरेलले संयुक्त विज्ञप्ति निकालेर तीन बुँदे तालमेल सहमति गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077