Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बर्दियाको एक सामुदायिक वनमा पाटे बाघ मृत फेला

    बर्दियाको एक सामुदायिक वनमा पाटे बाघ मृत फेला

    अनलाइन नेपाल
  • शनिबार, २६ कार्तिक २०७९
  • 645
    SHARES

    ????? ?????????–? ??????? ?????? ????????? ???? ?????? ??? ???????? ???? ????? ??????? ? ??????? ???? ????, ????

    बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेश शिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ ।

    डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो ।



    मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको जनाएको छ ।



    जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेका थिए ।

    बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार