Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आईसीसी टी–ट्वान्टी विश्वकप : इङ्ल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

    आईसीसी टी–ट्वान्टी विश्वकप : इङ्ल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 606
    SHARES

    एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल खेलमा इङ्ल्यान्डले पाकिस्तान विरुद्ध पहिलो ब्याटिङ गर्ने भएको छ ।

    बेलर्वनमा इङ्ल्यान्डका कप्तान जस बट्लरले टस जितेर बलिङ रोजेपछि पाकिस्तानले ब्याटिङको निम्तो पाएको हो ।



    आजको खेलमा पाकिस्तान जित निकाल्दै दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छ । पाकिस्तानले सन् २००९ मा विश्वकप जितेको थियो ।



    यता इङ्ल्यान्डको लक्ष्य पनि दोस्रो उपाधि हुनेछ । इङ्ल्यान्डले सन् २०१० को विश्वकप जितेको थियो ।

    पाकिस्तान न्युजिल्यान्डलाई हराउँदै फाइनल पुगेको थियो भने इङ्ल्यान्ड भारतलाई हराउँदै फाइनल पुगेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार