Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

फिफा अध्यक्षमा फेरी जियानी ईन्फान्टिनो निर्वाचित हुँदै

एजेन्सी । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्षमा जियानी ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्वाचित हुने भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफामा ईन्फान्टिनो तेस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुने भएका हुन् ।

रुवान्डामा आगामी मार्चमा हुने फिफा कांग्रेसबाट उनी पुनः निर्वाचित हुनेछन् ।

५२ वर्षीय र्ईन्फान्टिनो २०१६ मा फिफा अध्यक्ष चुनिएका थिए । सेप ब्लाटरपछि र्ईन्फान्टिनो अध्यक्ष निर्वाचित भएका थिए ।

यस्तै उनी २०१९ मा दोस्रो कार्यकालका पुन: निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077