Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • कास्की- २ मा स्वतन्त्र पार्टीले लियो अग्रता, गठबन्धन तेस्रो

    कास्की- २ मा स्वतन्त्र पार्टीले लियो अग्रता, गठबन्धन तेस्रो

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 663
    SHARES

    काठमाडौं । कास्की क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेलले अग्रता कायम राखेका छन्।

    १ हजार मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कंडेलले ३०७ मत ल्याएका छन्। उनलाई नेकपा एमालेकी उम्मेदवार विद्या विधा भट्टराईले २८४ मतसहित पछ्याइरहेकी छन्।



    यस्तै, सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ वरालले २२६ मत ल्याएका छन्।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार