Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सप्तरी-२ मा सीके राउतको मत उपेन्द्रको भन्दा दोब्बर

सप्तरी। सप्तरी २ मा जनमत पार्टीका उम्मेदवार चन्द्रकान्त 'सिके' राउतले अग्रता बनाएका छन् ।

राउतले १०२० मत पाउँदा एमालेको समर्थन रहेका जसपाका उम्मेदवार उपेन्द्र यादवले ४ सय ५२ मत पाएका छन् ।

राउतसँग दोब्बर मतले अगाडि परेका यादव पछिल्लो मत परिणामअनुसार दोस्रो स्थानमा उक्लिएका छन् ।

उनले सत्ता गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुरलाई पछि पारेका हुन् ।

ठाकुरले ३०८ मत पाएका छन् भने राप्रपाका उम्मेदवार कैला मंसुरीले ९ मत पाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077