Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कैलाली–४ मा कांग्रेसका बलायर अगाडि, लेखराज भट्ट पछ्याउँदै

कैलाली । कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले प्रारम्भिक अग्रता बनाएका छन् ।

एक हजार ३४८ मत गणना हुँदा बलायर आफ्ना निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार लेखराज भट्टको तुलनामा करिब एक सय मतले अगाडि छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बलायरले ७०३ मत प्राप्त गर्दा भट्टले ६०५ मत पाएका छन् ।

राप्रपाका जयबहादुर धामी र नेपाल संघीय समाजवादी पार्टीका भिमबहादुर थापाले १२÷१२ मत ल्याए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077