Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

कैलाली ४ मा बलायर र भट्टको कडा प्रतिस्पर्धा, ३ मतको अन्तर

कैलाली । कैलाली क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर र नेकपा एमालेका लेखराज भट्टबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ ।

अहिलेसम्मको मत परिणाम अनुसार बलायर १८१५ मतसहित अग्रस्थानमा छन् ।

नेकपा एमालेका उम्मेदवार लेखराज भट्ट १८१२ मत ल्याएर बलायरलाई पछ्याइरहेका छन् ।

उनीहरुबीच ३ मतको अन्तर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077