Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पश्चिम नवलपरासी-१ मा विनोद चौधरी अगाडि, पछिपछि महेन्द्र सेन ठकुरी

नवलपरासी । पश्चिम नवलपरासी १ मा नेपाली कांग्रेसका विनोद चौधरीले अग्रता कायमै राखेका छन् ।

उनले ३ हजार ३५८ मतसहित अग्रता कायम राखेका हुन् ।

यस्तैराष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी ३०५१ मत प्राप्त गरे ।

उनी दोश्रो स्थानमा रहेका छन् । त्यस्तै ह्रदयेश त्रिपाठी २५६८ मतसहित तेश्रो स्थानमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077