Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नवलपरासी १ मा विनोद चौधरीलाई पछि पारे घन्टीका महेन्द्रले

काठमाडौं । नवलपरासी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्रसेन ठकुरीले अग्रता लिएका छन्। उनले ३९५८ मत ल्याएका छन्।

नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी पछि परेका छन्।

चौधरीले अहिलेसम्म ३८६९ मत ल्याएका छन्। जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठी यहाँ पछि परेका छन्।

त्रिपाठीले २९१२ मत ल्याएका छन्। नेकपा एमालेले यहाँ त्रिपाठीलाई सहयोग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077