Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्युठानमा सूर्य थापा १३ सय मतले अगाडि, पछ्याउँदै दुर्गा पौडेल

    प्युठानमा सूर्य थापा १३ सय मतले अगाडि, पछ्याउँदै दुर्गा पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 702
    SHARES

    प्युठान । प्युठानमा नेकपा एमालेका उम्मेदवार सूर्य थापाले अग्रता कायम राखेका छन् ।

    उनले हालसम्मको मतगणनाअनुसार ३७ सय ४३ मत ल्याएका छन् ।



    उनलाई पछ्याँदै राष्ट्रिय जनमोर्चा पार्टीकी उम्मेदवार दुर्गा पौडेलले २४ सय २० मत प्राप्त गरिन् ।



    थापाले झण्डै १३ सय मतले अगाडि छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार