Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मोरङ-३ मा सुनिल शर्मा दोब्बर मतले अगाडि, तेस्रो स्थानमा रेखा थापा

विराटनगर । मोरङ–३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले फराकिलो अग्रता लिएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवारसमेत रहेका शर्माले एक हजार ८८७ मतसहित पहिलो स्थानमा छन् ।

यस्तै, नेकपा एमालेका भानुभक्त ढकालले अहिलेसम्म ८७८ मत पाएका छन् । यो सुरुवाती अग्रता कांग्रेसका शर्माको भन्दा एक हजार बढी हो ।

यस्तै, अभिनेत्रीसमेत रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रेखा थापा तेस्रो स्थानमा छिन् । उनले अहिलेसम्म ३८९ मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077