Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

समानुपातिक तर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले कटायो एकलाख मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ एक लाख मत कटाएको छ ।

निर्वाचन आयोगले दिएको जानकारीअनुसार प्रतिनिधि सभातर्फ अहिलेसम्म रास्वपाले १ लाख १ हजार ७०३ मत प्राप्त गरेको हो। रास्वपाले प्रत्यक्षतर्फ अहिलेसम्म ३ क्षेत्रमा जीत निकालिसकेको छ।

समानुपातिक प्रणालीको मतगणना चलिरहँदा माओवादी केन्द्र रास्वपा भन्दा पनि पछि देखिएको छ।

समानुपातिकमा एमाले २ लाख २१ हजार ६५३ मतसहित सबैभन्दा अगाडि छ ।

कुन दलले समानुपातिकमा कति मत ल्याए :

राष्ट्रिय प्रजातन्त्र पार्टी
५१९०१

जनता समाजवादी पार्टी, नेपाल
१६८५६

जनमत पार्टी
१६१७६

नेपाल मजदुर किसान पार्टी
१३६१७

नेकपा एकीकृत समाजवादी
११९५६

नागरिक उन्मुक्ति पार्टी
१०४६८

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077